ne_tn/num/31/28.md

1.7 KiB

सामान्य जानकारी:

परमप्रभु मोशासँग निरन्तर बोल्‍नुहुन्छ ।

सामान्य जानकारी:

यहाँ "मेरो" ले परमप्रभुलाई जनाउँछ ।

त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिइनू पर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हरेक पाँच सय

"हरेक ५००" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूका आधा अंशबाट

"सिपाहीहरूका आधा अंशबाट"

यसलाई मेरो निम्ति चढाउन

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "जुन त्यसद्वारा मेरो निम्ति चढाइनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद