ne_tn/num/31/25.md

953 B

लुटका मालहरूको रूपमा गन्ती गर्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "सैनिकहरूद्वारा लिइएका सबै सम्पत्तिहरू गन्ती गरियोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

लुटका मालहरू

यसले युद्धमा इस्राएलले मारेका वा कैद गरेका मानिसहरूबाट लिएका सबै थोकहरूलाई जनाउँछ ।

समुदायका कुल-कुलका अगुवाहरू

"प्रत्येक कुलका अगुवाहरू"

शब्द अनुवाद