ne_tn/num/31/21.md

1.5 KiB

सामान्य जानकारी:

एलाजारले युद्ध गएपछि परमप्रभुको सामु औपचारिक रूपमा शुद्ध हुने रितिको बारेमा सिपाहीहरूलाई सिकाउँछ ।

सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा

त्यस बेला प्रयोग गरिने धातुहरू

आगोले नजल्ने

"जुन जल्दैन"

आगोमा पोल्नुपर्छ

"आगोमा हाल्‍नुपर्छ"

शुद्ध पार्ने पानी

कसैले पाप बलिबाटको खरानी मिसाएको पानीलाई यसले जनाउँछ । (हेर्नुहोस्: Numbers 19:17-19.

र तिमीहरू शुद्ध हुने छौ

यी परमप्रभुको अघि औपचारिक रूपमा शुद्ध हुने विधि हुन् ।

शब्द अनुवाद