ne_tn/num/31/18.md

1.5 KiB

सामान्य जानकारी:

परमेश्वरको सामु शुद्ध हुने बारे मोशाले इस्राएलका सेनापतिहरूलाई बताउँछन् ।

पुरुषसँग सहवास नगरेका

यसले कन्य केटीहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिमीहरू सबै

मोशाले सेनापति मात्र नभइ लडाइँमा लड्‍ने जो कोहीलाई बताउँदैछ।

आफैलाई शुद्ध पार्नुपर्छ

तिनीहरू छाउनीमा प्रवेश गर्न अघि आत्मिक रूपमा फेरि शुद्ध हुनुपर्छ ।

पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कसैद्वारा पशुका छाला, बाख्राको रौँ र काठले बनिएका सबै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद