ne_tn/num/31/13.md

1.1 KiB
Raw Permalink Blame History

हजार जनाको सेनापति

यी सैनिकहरूका अगुवाहरू हुन् जसले १, भन्दा बढी तर १०, भन्दा थोरै मानिसहरूलाई नियन्त्रण गर्दथे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ?

कसलाई बाँच्‍नको लागि अनुमति दिइनेछ भनी व्यवस्था स्पष्‍ट थियो । सबै महिलाहरू र बच्चाहरूलाई जीवितै रहन दिएर सेनाहरूले व्यवस्था तोडेका थिए । यो सेनाहरूका अगुवाहरूलाई हप्की थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद