ne_tn/num/31/09.md

1.0 KiB

तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए

"तिनीहरूले मिद्यानीहरूका सम्पत्तिहरू आफ्नै सम्पत्तिको रूपमा लिए"

तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए

"इस्राएलका सेनाहरूले मिद्यानीहरूका सबै सहर जलाइदिए, जहाँ मिद्यानीहरू बसेका थिए र मिद्यानीहरूका छाउनीहरू थिए"

शब्द अनुवाद