ne_tn/num/31/03.md

2.0 KiB
Raw Permalink Blame History

तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार

"तिमीहरूका केही मानिसहरूकाई हातहतियार देऊ"

तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन्

" तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र तिनीहरूले हामीलाई गरेको कुराको निम्ति तिनीहरूलाई दण्‍ड देऊन्"

एक हजार ... बाह्र हजार

"१, ... १२," (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

इस्राएलका हजारौँ पुरुष

"इस्राएलका धेरै पुरुषहरू"

हरेक कुलबाट एक हजार ... युद्धको निम्ति ... दिइयो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "हरेक कुलले एक हजार ... युद्धको निम्ति ... दिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बाह्र हजार सशस्‍त्र मानिस

लेवीको कुल सहित सबै १२ कुलले मानिसहरू पठाए । तिनीहरू सबैले १, मानिसहरू युद्धमा पठाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद