ne_tn/num/31/01.md

1.4 KiB

मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले

इस्राएलीहरूलाई मूर्तिपूजा गर्न फस्लाउँदै गरेको कारण मिद्यानीहरूलाई परमप्रभुले दण्‍ड दिँदै हुनुहुन्थ्यो ।

तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस्

यी दुइ वाक्यांसहरूले मूलतः एउटै अर्थ दिन्छन् । यो मोशा मर्ने र तिनको आत्मा आफ्ना पुर्खाहरू भएको ठाउँमा जाने समय हो भनी जोड दिने यो एउटा भद्र तरिका हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-euphemism]])

शब्द अनुवाद