ne_tn/num/30/13.md

1.9 KiB

शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिद्वारा पक्‍का वा रद्द गर्न सकिन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफैलाई बाँधेकी

यहाँ मोशाले स्‍त्रीले प्रतिज्ञा पुरा गर्न आफैलाई कसरी प्रतिबद्ध गरेकी छे भन्‍ने बारेमा यसरी बताएका छन् कि मानौँ त्यसको शपथ त्यसले आफैलाई बाँध्ने भौतिक वस्तु थियो । अर्को अनुवादः "आफैलाई शपथ पुरा गर्न प्रतिबद्ध गराएकी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

किनभने त्यसले ... त्यसलाई केही पनि भनेन

बुझिएको जानकारीलाई स्पष्ट पार्न सक्‍नुहुन्छ । अर्को अनुवादः "किनभने त्यसले तिनीहरूको बारेमा त्यसलाई केही भनेको थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद