ne_tn/num/30/06.md

2.7 KiB

त्यसले आफैलाई बाँधेकी र गरेकी ... प्रतिज्ञा

यहाँ मोशाले स्‍त्रीले प्रतिज्ञा पुरा गर्न आफैलाई कसरी प्रतिबद्ध गरेकी छे भन्‍ने बारेमा यसरी बताएका छन् कि मानौँ त्यसको शपथ त्यसले आफैलाई बाँध्ने भौतिक वस्तु थियो । अर्को अनुवादः "त्यसले आफैलाई पुरा गर्न प्रतिबद्ध गरेको ... प्रतिज्ञा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

रहने छैनन्

यो वाक्पद्धति हो । यसले त्यसको भालक प्रभावकारी रहनेछैन र त्यसले ती पुरा गर्न आवश्यक पर्नेछैन भनी जनाउँछ । अर्को अनुवादः "त्यसले अनिवार्य रूपमा पुरा गर्नुपर्नेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ

यसले परमप्रभुले त्यसलाई त्यसको भाकल पुरा नगरे पनि क्षमा दिनुभएको कुरालाई जनाउँछ । यस वाक्यको पुरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "त्यसले त्यसको भाकल पुरा नगरेपनि परमप्रभुले त्यसलाई क्षमा दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यो भाकल गरेकै बेला त्यसले

"त्यो अझै ती भाकलहरूमा प्रतिबद्ध भएके बेला" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बाध्य पार्ने

अर्को अनुवादः "त्यसले आफैलाई बाध्य पारेका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद