ne_tn/num/30/05.md

466 B

त्यसको भाकल र प्रतिज्ञा

यी दुई वाक्यांसहरूले समान अर्थ दिन्छन् । त्यसले के गर्ने प्रतिज्ञा गरेकी छे भनी यसले जोड दिन्छ । अर्को अनुवादः "त्यसको शपथ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)