ne_tn/num/29/20.md

1.8 KiB

सभाको तेस्रो दिनमा

"चाडको ३ औँ दिनमा ।" यहाँ "सभा" भन्‍ने शब्दले साताहरूको चाडलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

एघारवटा साँढे, दुईवटा भेडा र ... चौधवटा थुमा

"११ वटा साँढे, २ वटा भेडा र ... १४ वटा थुमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

आज्ञा गरिएजत्ति

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुभएजत्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसको अन्‍नबलि र तिनीहरूका अर्घबलि

अन्‍नबलि होमबलिसँग चढाइनुपर्थ्यो । पापबलि र होमबलि दुवैका साथ अर्घबलि चढाइनुपर्थ्यो । अर्को अनुवादः "अन्‍नबलि र अर्घबलिसहित तिनीहरूको साथमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)

शब्द अनुवाद