ne_tn/num/27/22.md

1.8 KiB

यहोशूलाई ... सामु राखे

"यहोशूलाई ... सामु खडा हुन भने"

तिनले उनीमाथि आफ्ना हात राखे र ... नेतृत्व गर्न उनलाई आज्ञा दिए

यहाँ "तिनले" भन्‍ने शब्दले मोशालाई जनाउँछ र "उनलाई" भन्‍ने शब्दले यहोशूलाई जनाउँछ ।

तिनले उनीमाथि आफ्ना हात राखे

हात राख्‍नु भनेको परमेश्वरको विशेष कामको लागि व्यक्तिलाई अलग गर्ने तरिका थियो। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

नेतृत्व गर्न

मानिसहरूलाई नेतृत्व गर्न भन्‍ने बझिने जानकारीलाई तपाईंले स्पष्‍ट पार्न सक्नुहुन्छ । अर्को अनुवादः "मानिसहरूलाई नेतृत्व गर्न" अथवा "इस्राएलीहरूको अगुवा हुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ

यहाँ "तिनलाई" शब्दले मोशालाई जनाउँछ ।

शब्द अनुवाद