ne_tn/num/27/18.md

1.0 KiB

नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ

परमप्रभुको आत्मा यहोशूमा छ भन्‍नुको अर्थ यो हो कि यहोशूले परमप्रभु र उहाँका आज्ञाहरू पालन गर्छन् ।

त्यसमाथि तेरो हात राख्

यो कसैलाई परमेश्वरको सेवामा अर्पण गर्ने एउटा चिनो हो । अर्को अनुवाद: "त्यसलाई अभिषेक गर्नको निम्ति त्यसमाथि तेरो हात राख्" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

शब्द अनुवाद