ne_tn/num/27/15.md

2.7 KiB

हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर

सम्भावित अर्थहरू हुन् १) यहाँ "आत्मा" ले सबै मानिसहरूलाई जनाउँछ" अर्को अनुवाद: "सारा मानव-जातिमाथिका परमेश्‍वर" अथवा २) "आत्मा" को सन्दर्भमा यसले परमेश्‍वरले सबै मानिसहरूलाई जीवन र सास दिनुभएको कुरालाई जनाउँछ ।अर्को अनुवादः "सबै मानिसलाई जीवन र सास दिनुहुने परमेश्वर" अथवा "सबै मानव-जातिलाई जीवन दिनुहुने परमेश्‍वर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

समुदायमाथि एक जना मानिस

मानिसहरूको समुह "माथि" हुनु भनेको तिनीहरूलाई अगुवाइ गर्ने अधिकार हुनु हो । अर्को अनुवादः समुदायलाई अगुवाइ गर्ने एक जना मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्

यो एक वाक्पद्धति हो जसले सबै मानिस साथै सेनाहरूलाई यद्धमा अगुवाइ गर्ने एक व्यक्तिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन्

यो उपमा हो जसले अगुवाबिना मानिसहरू बरालिनेछन् र असाय हुनेछन् भनी बताउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद