ne_tn/num/27/09.md

1.2 KiB

सामान्य जानकारी:

यसले मानिसको कुनै पनि छोराहरू नहुँदा जग्गा कसले प्राप्त गर्छ भन्‍ने बारे परमेश्वरको व्यवस्था जारी गर्छ ।

इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "इस्राएलका सबै मानिसहरूले पालन गर्नुपर्ने व्यवस्था" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार

यहाँ "मलाई" ले मोशालाई जनाउँछ ।

शब्द अनुवाद