ne_tn/num/27/06.md

894 B

तिनीहरूका बुबाका नातेदारहरूमाझ

तिनीहरूका बुबाका नातेदारहरूले अधिकार गरिरहेको जग्गामा तिनीहरू जग्गाका उत्तराधिकार हुनेछन् भनी यसले बताउँछ । यस वाक्यको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः " तिनीहरूका बुबाका नातेदारहरू बस्‍ने ठाउँमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद