ne_tn/num/27/02.md

1.4 KiB

तिनीहरू ... खडा भए

"सलोफादका छोरीहरू ... खडा भए"

परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा

कोरहको दलमा भएका मानिसहरू एकसाथ भेला भएर परमप्रभुको विरुद्ध विद्रोह गरे । तिनीहरूको पापको कारण परमप्रभुले तिनीहरूलाई मर्न दिनुभयो । यस वाक्यको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुको विरुद्ध विद्रोह गर्ने कोरहका अनुयायीहरूको माझमा रहेको कारण मर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्नै पापको कारण

"किनभने आफ्नै पापले"

शब्द अनुवाद