ne_tn/num/27/01.md

1.3 KiB

योसेफका छोरा ... सलोफादका छोरीहरू मोशाकहाँ आए

मोशाकहाँ योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू आए । यसले हामीलाई सलोफादको वंशावलीको बारेमा बताउँछ ।

हेपेरका छोरा सलोफाद ... महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा

२६:३३ मा तपाईंले गर्नुभएजस्तै यी नामहरू अनुवाद गर्नुहोस् ।

माकीर ... गिलेद

२६:२९ मा तपाईंले गर्नुभएजस्तै यी नामहरू अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद