ne_tn/num/26/65.md

1.2 KiB

तिनीहरूमा ... बाहेक कोही पनि बाँकी रहेनन्

"तिनीहरू" शब्दले सीनैको उजाड-स्थानमा गनिएका सबै मानिसहरूलाई जनाउँछ । यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अझै जीवित रहेकाहरू केवल ... थिए" (EN-UDB)(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

यपुन्‍नेका छोरा

यपुन्‍ने कालेबका बुबा थिए । १३:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

नूनका छोरा

नून यहोशूका बुबा थिए । ११:२८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद