ne_tn/num/26/63.md

1.1 KiB

मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "मोशा र पुजारी एलाजारद्वारा गन्ती गरिएकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मोशा र पुजारी हारूनले ... गन्ती गरेका

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "मोशा र पुजारी हारूनद्वारा ... गन्ती गरिएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद