ne_tn/num/26/60.md

3.0 KiB
Raw Permalink Blame History

नादाब ...अबीहू ... ईतामार

३:२ मा तपाईंले गर्नुभएजस्तै यी मानिसहरूका नामहरू अनुवाद गर्नुहोस् ।

नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा

यहाँ "आगो" शब्द "जलिरहेको धूप" को लागि प्रयोग गरिएको छ । ३:४ मा तपाईंले यस्तै वाक्यांसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "नदाब र अबीहूले परमप्रभुलाई यस्तो तरिकाले धूप जलाए जुन उहाँले स्वीकार गर्नुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

गन्ती गरिएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अगुवाहरूले गन्ती गरेका" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-activepassive)

तेइस हजार

"२३," (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूलाई ... गन्ती गरिएन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर अगुवाहरूले तिनीहरूलाई ... गन्ती गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

किनभने तिनीहरूलाई ... कुनै अंश दिइएको थिएन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । यहाँ "अंश" ले उत्तराधिकार भएको भूमिलाई जनाउँछ । यस भनाइको पूरा अर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने तिनीहरूले ... कुनै भूमि उत्तराधिकारको रूपमा पाएका थिएनन् भनी परमप्रभुले भन्‍नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद