ne_tn/num/26/35.md

1.8 KiB

सामान्य जानकारी:

इस्राएलका अगुवाहरूले मानिसहरूका कुलहरू र परिवारहरू अनुसार २० वर्ष र त्यसभन्दा माथिकाहरूलाई गन्ती गर्दै छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/translate-numbers]])

यिनीहरू ... योसेफका सन्तानहरू थिए

"यिनीहरू" शब्दले योसेफका छोराहरू, एफ्राइम र मनश्शेबाटका सन्तानका सबै मानिसहरूलाई जनाउँछ । यस वाक्यको पूरा अर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "यिनीहरू ... योसेफका सन्तानहरू, तिनका छोरा, मनश्शे र एफ्राइमबाटका सन्तानहरू थिए," (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आ-आफ्ना कुलअनुसार गन्ती गरिएका

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले आ-आफ्ना कुलअनुसार गन्ती गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद