ne_tn/num/26/10.md

1.4 KiB

पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो

यहाँ पृथ्वीको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो मुख खोलेर केही कुरा खाँदै गरेको मानिस थियो । अर्को अनुवादः परमप्रभुले पृथ्वीलाई फट्याएर खुल्ला हुने बनाउनु भयो र मानिसहरू त्यस खाडलमा खसे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

२५० जना आगोले भस्म भए

अर्को अनुवादः "परमप्रभुले आगो उत्पन्‍न गर्नुभयो जसले २५० जना मानिसहरू मार्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

कोरहका वंश

"कोरहका परिवारका सबै"

मरेनन्

"अन्त भएनन्"

शब्द अनुवाद