ne_tn/num/26/05.md

1.0 KiB

सामान्य जानकारी:

इस्राएलका अगुवाहरूले मानिसहरूका कुलहरू र परिवारहरू अनुसार २० वर्ष र त्यसभन्दा माथिकाहरूलाई गन्ती गर्दै छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/translate-numbers]])

इस्राएलका जेठा छोरा थिए

यहाँ "इस्राएल" ले याकूब भनी चिनिने मानिसलाई जनाउँछ ।

तिनको छोरा

यहाँ "तिनको" शब्दले रूबेनलाई जनाउँछ ।

शब्द अनुवाद