ne_tn/num/25/16.md

1.4 KiB

तिनीहरूका छलद्वारा

अर्को अनुवाद: "तिमीहरूलाई छलेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिमीहरूलाई दुष्‍टतातिर लगे

भाववाचक नाम "दुष्टता" लाई क्रियामा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूलाई ... धोका दिएर"

पोरको र पोरको विषयमा

यी दुवै वाक्यांसले पोर पर्वतमा भएको घटनाहरू बारेमा बताउँछ ।

पोर

पोर एउटा पर्वतको नाम हो । २३:२८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

मारिएकी

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "जसलाई पीनहासले मारे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद