ne_tn/num/25/10.md

1.5 KiB

इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ

परमेश्वरको क्रोधको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा चीज थियो कि यसलाई रोक्नको लागि त्यो शारीरिक रूपमा धकेलिएको थियो । अर्को अनुवाद: "अब उप्रान्त इस्राएलका मानिसहरूसँग नरिसाउने मलाई तुल्याएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ

अर्को अनुवादः "मेरो भयानक क्रोधले मैले इस्राएलका मानिसहरूलाई नष्ट गरेको छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद