ne_tn/num/25/04.md

1.6 KiB

मानिसहरूका अगुवा सबै

यसले मूर्तिपूजाको दोषी भएका अगुवाहरूलाई जनाउँछ भनी यसले संकेत गर्छ । यस भनाइको पुरा अर्थ स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "मानिसहरूका सबै अगुवा जो मूर्तिपूजाको दोषी छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूलाई चर्को घाममा

इस्राएलका अगुवाहरूले ती मानिसहरूलाई मार्नेछन् र तिनीहरूका मृत शरिर सबै मानिसहरूले देख्‍न सक्‍ने ठाउँमा छोड्‍नेछन् भन्‍ने यसको अर्थ हो ।

इस्राएलका अगुवाहरूलाई

"मूर्तिपूजाको दोषी नभएका इस्राएलका अगुवाहरूलाई"

पोर

पोर एक पर्वतको नाम हो । २३:२८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद