ne_tn/num/24/18.md

2.1 KiB

सामान्य जानकारीः

बालामले आफ्ना चार अगमवाणीहरूमध्‍ये एउटा भन्‍न सिध्‍याउँछन् ।

एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "इस्राएलद्वारा एदोमलाई कब्‍जा गरिनेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सेइर इस्राएलको अधीनमा हुने छ

यहाँ "सेइर" ले सेइर पर्वत नजिक बस्‍ने मानिसहरूलाई जनाउँछ ।यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः इस्राएलद्वारा सेइरका मानिसहरूलाई अधीनमा पारिनेछ । " (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-metonymy]])

याकूबबाट एउटा राजा आउने छ

याकूब इस्राएलीहरूका पूर्खा थिए ।"याकूब" metonymy हो जसले मानिसहरूका सम्‍पूर्ण समूहलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका सहरहरूका

यसले एर् सहरलाई जनाउँछ जहाँ बालाकले बालामलाई भेटे । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद