ne_tn/num/24/04.md

2.1 KiB

सामान्‍य जानकारीः

बालाम परमेश्‍वरका आत्माको अधिनमा निरन्तर अगमवाणी बोल्छन् ।

तिनले ... वचन सुन्छ ... दर्शन प्राप्‍त गर्छ ... दण्डवत् गर्छ

यहाँ बालामले आफैलाई "तिनले" भने । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तिनले ... दण्डवत् गर्छ

यो नम्र कार्य हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

आँखा खुला राखेर

यहाँ "आँखा खुला राखेर" वाक्-पद्धति हो जसको अर्थ परमेश्‍वर के भन्‍न चाहनुहुन्छ भनेर जान्‍ने क्षमता बालामले पाएका थिए भन्‍ने बुझिन्छ। ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हे याकूब, तिम्रा पालहरू ... तिमी बस्‍ने ठाउँ कति सुन्दर छन् !

यहाँ "तिम्रा पालहरू" र "तिमी बस्‍ने ठाउँ" ले समान अर्थ दिन्छ । यसले इस्राएलको छाउनी बालामलाई सुन्‍दर लागेको कुरालाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद