ne_tn/num/23/24.md

736 B

मानिसहरू सिंहनीजस्तै उठ्छन् ... त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन

यो पद लामो रुपक हो जसले इस्राएलले त्‍यसका शत्रुहरूलाई हराउने बारेमा यसरी बताएको छ कि मानौं इस्राएल सिकार खाँदै गरेको सिंह हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद