ne_tn/num/23/23.md

1.7 KiB

याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन ... इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन

यी दुई वाक्‍यहरूले समान अर्थ दिन्छन् जसका अनुसार इस्राएल जातिविरुद्ध कसैले दिएको कुनैपनि सराप प्रभाव पार्ने हुँदैन । यहाँ "याकूब" इस्राएलको metonymy हो । ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metonymy]])

यसो भन्‍नुपर्छ

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । "मानिसहरूद्वारा यसो भनिनुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हेर, परमेश्‍वरले के गर्नुभएको छ !

यसले परमेश्‍वरले तिनीहरूको लागि गर्नुभएको कुरा असल थियो भन्‍ने कुरालाई जनाउँछ । अर्को अनुवादः परमेश्‍वरले तिनीहरूका निम्ति गर्नुभएका असल थोकहरू हेर !"

शब्द अनुवाद