ne_tn/num/23/21.md

1.6 KiB

याकूबसँग कुनै कठिनाइ ... इस्राएलमा कुनै कष्ट

यी दुई वाक्‍यांशहरूले समान अर्थ दिन्छन् ।सम्‍भावित अर्थहरू हुन्: १) परमेश्‍वरले इस्राएललाई केवल असल थोकहरू दिनुभएको छ । वा २) इस्राएलमा त्‍यसतो कुनै पाप छैन जसको कारण उहाँले तिनीहरूको न्‍याय गर्न परोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ

"तिनीहरू आनन्‍दले कराए किनभने परमप्रभु तिनीहरूका राजा हुनुहुन्छ ।"

जङ्गली गोरुको जस्तै शक्‍तिले

यो उपमाले परमप्रभुको महान् शक्ति गोरुको शक्ति बराबर छ भन्‍छ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद