ne_tn/num/23/19.md

1.9 KiB

के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र ?

यी प्रश्‍नहरूले समान अर्थ दिन्छन् र परमेश्‍वरले जे भन्‍नुहुन्छ त्‍यही गर्नुहुन्छ भन्‍ने कुरालाई जोड दिन्छ ।यी आलङ्‍कारिक प्रश्‍नहरूलाई सामान्य वाक्‍यहरूमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छैन । उहाँले जे गर्छु भन्‍नुहुन्छ त्‍यो निश्‍चय नै पुरा गर्नुभएको छ ।( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-rquestion]])

आशिष् दिने आज्ञा मलाई दिइएको छ

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले इस्राएलीहरूलाई आशिष् दिने आज्ञा मलाई दिनुभएको छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद