ne_tn/num/23/16.md

1.7 KiB

तिनको मुखमा सन्देश हालिदिनुभयो

सन्‍देशको बारेमा यसरी बताइएको छ कि मानौं त्‍यो परमेश्‍वरले तिनको मुखमा हालिदिनुभयो । २२:३८ मा यस्‍तै वाक्‍यांशलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "के बताउनुपर्छ भनी तिनलाई भन्‍नुभयो ।' ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनले भने

"अनि परमप्रभुले भन्‍नुभयो ।"

बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन्

यी दुई वाक्‍यांशहरूले समान अर्थ दिन्छन् र बालाकले ध्‍यान दिनु कति महत्‍वपूर्ण छ भनी जोड दिन दोहोरिएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

सिप्पोरका छोरा

यसले बालाकलाई जनाउँछ । २२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद