ne_tn/num/23/01.md

1.0 KiB

बालाक

यिनी मोआबका राजा हुन् । २२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस्

"सातवटा साँढे र सातवटा भेडा बलिको रुपमा मार्नुहोस् ।"

तपाईं आफ्‍नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु

"तपाईं आफ्‍नो बलिदानको छेउमा रहनुहोस् र म केही पर जाने छु ।"

शब्द अनुवाद