ne_tn/num/22/41.md

592 B

बालको उच्‍च स्थान

सम्‍भावित अर्थहरू हुन्ः १) यसले २१:१९मा बमोत जस्‍तै ठाउँलाई जनाउँछ । बमोतको अर्थ "उच्‍च स्‍थान" हो । वा २) मानिसहरूले बाललाई बलिदान चढाउने यो अर्को उच्‍च स्‍थान हो ।

शब्द अनुवाद