ne_tn/num/22/38.md

1.9 KiB

के मसँग कुनै कुरा भन्‍ने शक्‍ति छ र?

बालाकले गर्नलाई भनेका कुनैपनि कुरा बालामले गर्न सक्‍नेछैनन् भनी तिनलाई बताउन बालाम प्रश्‍न सोध्छन् । यसलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तर मसँग कुनै कुरा भन्‍ने शक्‍ति छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion).

परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ

यहाँ "जे" ले परमेश्‍वरको वचनलाई जनाउँछ । वचनको बारेमा यसरी बताइएको छ कि मानौं त्‍यो परमेश्‍वरले तिनको मुखमा हालिदिने केही कुरा हो । अर्को अनुवादः "परमेश्‍वरले मैले भनेको चाहनुभएको वचन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किर्यत-हुसोत

यो एउटा सहरको नाम हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

केही मासु

"बलिबाट केही मासु"

शब्द अनुवाद