ne_tn/num/22/36.md

2.2 KiB

अर्नोन

यो खोलाको नाम हो । २१:१३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र ?

बालाम आउन ढिलाइ गरेकोमा तिनलाई हप्काउन यो प्रश्‍न सोधिन्‍छ ।यसलाई सामान्य वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः " निश्‍चय नै मैले तपाईंलाई डाक्‍न मानिसहरू पठाएँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तपाईं मकहाँ किन आउनुभएन ?

बालाम आउन ढिलाइ गरेकोमा तिनलाई हप्काउन यो प्रश्‍न सोधिन्‍छ ।यसलाई सामान्य वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः " तपाईं मकहाँ आउनुपर्‍थ्‍यो !" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के म तपाईंलाई आदर गर्न सक्षम छैन र ?

बालाम आउन ढिलाइ गरेकोमा तिनलाई हप्काउन यो प्रश्‍न सोधिन्‍छ ।यसलाई सामान्य वाक्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "निश्‍चय नै तपाईंलाई थाहा छ कि तपाईं आउनलाई चाहिने पैसा म तिर्नसक्‍छु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद