ne_tn/num/22/12.md

882 B

किनभने तिनीहरू आशिषित् भएका छन्

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "किनभने मैले तिनीहरूलाई आशिष् दिएको छु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बालाक

यो मानिसको नाम हो । २२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद