ne_tn/num/22/09.md

1.9 KiB

परमेश्‍वर बालामकहाँ आउनुभयो

"परमेश्‍वर बालामकहाँ देखापर्नुभयो ।"

तँकहाँ आउने यी मानिसहरू को हुन् ?

वार्तालापमा नयाँ विषय निकाल्‍न परमप्रभु प्रश्‍न सोध्‍नुहुन्‍छ । यो आलङ्‍कारी प्रश्‍नलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तँकहाँ आउने यी मानिसहरूको बारेमा मलाई बता ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सिप्‍पोर ... बालाक

यी मानिसहरूका नामहरू हुन् । २२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

हेर्नुहोस् ... मानिसहरू ... तिनीहरूलाई लखेट्न सक्छु

बालाकले पठाएको सन्‍देशलाई बालाम फेरि बताउँछन् ।२२:६ मा तपाईंले यसका धेरै वाक्‍यांशहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरूलाई लखेट्न सक्छु

"तिनीहरूलाई धपाउन सक्‍छु ।"

शब्द अनुवाद