ne_tn/num/22/07.md

1.3 KiB

जोखनाको निम्ति दक्षिणा

अर्को अनुवादः "इस्राएललाई सराप दिन बालामलाई तिर्ने रकम" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरू बालामकहाँ आए

"तिनीहरू बालामकहाँ गए " भनी तपाईंहरूले भन्‍न सक्‍नुहुन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

बालाकको खबर उनलाई भने

यहाँ "खबर" ले सन्‍देशलाई जनाउँछ । अर्को अनुवादः "बालाकको सन्‍देश उनलाई भने ।"

बालाक

यो को नाम हो । २२:२ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद