ne_tn/num/22/05.md

2.8 KiB

तिनले ... समाचारवाहकहरूलाई पठाए

बालाकले ... समाचारवाहकहरूलाई पठाए

बओर

यो बालामको पिताको नाम हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

पतोर

यो सहरको नाम हो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

आफ्नै जाति र मानिसहरू

बालामको जाति र मानिसहरू

तिनले उनलाई ... भने

"बालाकले बालामलाई ... भने" बालाकले बालामसँग प्रत्‍यक्ष बोल्दैनन् तर तिनले पठाएको समाचारवाहकहरूद्वारा बोले ।

तिनीहरूले धर्ती नै ढाकेका छन्

तिनीहरू धेरै छन् भन्‍ने कुरालाई जोड दिने यो अत्‍युक्ति हो । अर्को अनुवादः "तिनीहरू अति धेरै छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

धर्ती

यसले पृथ्वीको सतहलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिनीहरुलाई ... लखेट्न सक्छु

"तिनीहरूलाई ... धपाउन सक्छु"

तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।अर्को अनुवादः "मलाई थाहा छ कि तपाईंमा आशिष् दिने र सराप दिने शक्ति छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद