ne_tn/num/22/02.md

3.1 KiB

सिप्‍पोरका छोरा बालाक

बालाक मोआबका राजा थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सिप्‍पोर

सिप्‍पोर बालाकका पिता थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए ... मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो ।

यी दुई वाक्‍यांशहरूले एउटै अर्थ दिन्छन् र मोआब कसरी डराएको थियो भन्‍ने कुरालाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

मोआब ... साह्रै डराएका थिए

यहाँ "मोआब" ले मोआबका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः"सबै मोआबीहरू ... साह्रै डराएका थिए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

किनभने तिनीहरू धेरै थिए

"किनभने तिनीहरू धेरैजना थिए ।"

मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने

मोआबीहरू र मिद्यानीहरू दुई भिन्‍न समूहका मानिसहरू थिए तर त्‍यस समयमा मिद्यानीहरू मोआब देशमा बस्‍दै थिए ।

यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन्

इस्राएलीहरूले त्‍यसका शत्रुहरूको विनाश गर्ने तरिकाबारे यसरी बताइएको छ कि मानौं ती मैदानमा घाँस खाइरहेका गोरु थिए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए

यसले मुख्‍य कथालाई परिवर्तन गरी बालाकको पृष्‍ठभूमिको जानकारी दिन थाल्छ ।( हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

शब्द अनुवाद