ne_tn/num/21/33.md

1.5 KiB

तिनीहरू विरुद्ध निस्के

"तिनीहरूलाई आक्रमण गरे ।"

त्यसलाई ... एमोरी राजा सीहोनलाई गरेझैँ गर्

इस्राएलीहरूलाई सीहोनले पूर्ण रुपले नष्‍ट गरेका थिए । अर्को अनुवादः "त्यसलाई ... एमोरी राजा सीहोनलाई नाश गरेझैँ गर् ।"

त्यसैले तिनीहरूले ... मारे ।

"त्‍यसैले इस्राएलको सेनाले ... ओगलाई मारे ।"

कुनै पनि मानिस जीवित नरहुञ्‍जेल

अर्को अनुवादः "सबै मानिसहरू मर्नेगरी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले उनको भूमि कब्‍जा गरे

"तिनीहरुले उनको भूमिमा अधिकार गरे ।"

शब्द अनुवाद