ne_tn/num/21/17.md

1.9 KiB

इनारको मूल फुटेर निस्क्यो

यहाँ "इनार" ले इनारको पानीलाई जनाउँछ । अर्को अनुवादः "पानी, इनारलाई भर ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-personification]])

हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार

यी दुई वाक्‍यांशले मूलतः समान अर्थ दिन्छ र अगुवाहरूको इनार खन्‍ने जिम्‍मेवारीलाई जोड दिन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

राजदण्ड र लहुरा

अधिकार भएका मानिसहरूद्वारा राजदण्ड बोकिन्‍थ्यो र सबैद्वारा लहुरा बोकिन्‍थ्यो ।यी दुवै खन्‍ने औजार होइनन् ।तिनीहरू यी औजारहरू प्रयोग गर्न गर्व गर्दैनन् भन्‍ने कुरा यी दुई वस्‍तुले जोड दिन्छ ।अर्को अनुवादः तिनीहरूको राजदण्ड र लहुरा प्रयोग गर्दै" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद