ne_tn/num/21/16.md

829 B

परमप्रभुले मोशालाई भन्‍नुभयो, "मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।"

यसलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले मानिसहरूलाई पानी दिन मोशाले तिनीहरूलाई भेला गर्न भनी परमप्रभुले मोशालाई भन्‍नुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

शब्द अनुवाद