ne_tn/num/21/08.md

1.4 KiB

एउटा सर्प बना

मोशालाई साँच्‍चिकै सर्प बनाउन असम्‍भव भएकोले यसको अर्थ तिनले सर्पको नमुना बनाउनुपर्‍थ्‍यो । यो जानकारीलाई प्रष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "एउटा सर्पको नमुना बना ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सर्पले डसेकाहरू

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "सर्पद्वारा डसिएकाहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

काँसाको एउटा सर्प

"काँसाले बनेको एउटा सर्प"

त्यसले काँसाको सर्पमा हेरेमा त्यो बाँच्थ्यो

यहाँ "त्‍यो" ले "कुनैपनि व्‍यक्ति" लाई जनाउँछ जसलाई सर्पले टोकेको थियो ।

शब्द अनुवाद