ne_tn/num/21/04.md

1.0 KiB

मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो ?

मानिसहरूले मोशालाई हप्काउन यो प्रश्‍न सोधे ।यसलाई सामान्य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट ल्याउनुहुँदैनथ्‍यो !" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद