ne_tn/num/21/01.md

2.9 KiB

तिनले इस्राएलसँग लडाइँ लडे

यहाँ " तिनले ... लडे" ले तिनका सेनाले ... लडे भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "तिनका सेनाले इस्राएलसँग लडाइँ लडे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलले ... भाकल गरेर

यसले इस्राएलका मानिसहरूलाई जनाउँछ ।अर्को अनुवादः "इस्राएलका मानिसहरूले ... भाकल गरेर" वा "इस्राएलीहरूले ... भाकल गरेर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलको आवाज सुन्‍नुभयो

यहाँ "सुन्‍नुभयो" ले परमप्रभुले तिनीहरूले भनेअनुसार गर्नुभयो । अर्को अनुवादः "इस्राएलले भनेअनुसार गर्नुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलको आवाज

यहाँ "आवाज" लाक्षणा हो जसले तिनीहरूको पुकारालाई जनाउँछ ।अर्को अनुवादः "इस्राएलले जे माग्यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्ट गरे

इस्राएलका मानिसहरूले कनानी सेना र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे ।

त्यस ठाउँको नाउँ होर्मा राखियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले त्‍यस ठाउँको नाउँ होर्मा राखे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद